मृगौला पीडित गुरूङको उपचारमा मलेसियाबाट ९२ हजार सहयोग

विकल्प न्यूज/बेनी जेठ ७ गते । मृगौलाको उपचार गराइरहेका बेनी नगरपालिका–१३ का ३६ बर्षिय तेजेन्द्र गुरूङलाई मलेसियामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएका छन्। आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका गुरूङलाई मलेसियामा रहेका भकिम्ली–२ छेपारेका सक बहादुर काउचाको नेतृत्वमा संकलन भएको ९२ हजार १९२ रुपैयाँ शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । ओमकुमारी शान्ति … Continue reading मृगौला पीडित गुरूङको उपचारमा मलेसियाबाट ९२ हजार सहयोग